• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्नु हुदैन–स्वास्थ्य राज्यमन्त्री अर्याल

May 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्नु हुदैन–स्वास्थ्य राज्यमन्त्री अर्याल

हेल्थ टुडे,
पाल्पा, १३ जेठः स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य कार्यालयका भवन निर्माण देखि औषधि खरिद प्रक्रियामा ढिलासुस्ती गर्ने जो कोहीलाई पनि सरकारले कारबाही गर्ने बताउनुभएको छ ।
पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनको हिजो तानसेनमा उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको ठेकेदारी प्रथाको अन्त्य गरेर सरकार अघि बढ्न चाहेको बताउनुभयो । विदेशी औषधिका पोका बोकेर सस्तोमा पाइन्छ भन्नेहरुको दिन अब सकिएको उल्लेख गर्दै उहाँले ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्न नहुने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाका पर्यटकीय क्षेत्र रानीमहल देखि पाल्पा दरबार ऐतिहासिक सम्पदालाई अझै संरक्षण र प्रचारप्रसार गरी पर्यटकका लागि पाल्पा नमूना बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता नेत्र पाण्डेय, नेपाली काँग्रेसका नेता माधव नेपाल, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकार मेघराज शर्मा, प्रदेशसभा सदस्य नारायण आचार्य, युवराज खनाल डा पुरन बज्रचार्य, रमा घर्ती मगरले पाल्पाका पर्यटकीय गन्तव्यको भौतिक विकास गरे पर्यटकको ओइरो लाग्ने बताउनुभएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामान्य औषधि समेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा
Next article नागरिक समाजको तर्फबाट सि.सि.एम. मा ४ सदस्य निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web