नेपालगन्ज, २९ असारः नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना गरिएको छ ।
अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि छुट्टै उपचारकक्षको व्यवस्था गरिएको हो ।
अस्पतालमा प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लावाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
Leave a Reply