• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा संघिय संरचना अनुसार प्रमुखहरुको जिम्मेवारी तोकियो

July 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा संघिय संरचना अनुसार प्रमुखहरुको जिम्मेवारी तोकियो

हेल्थ टुडे,

काठमाडौं, २ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघिय संरचना अनुसार पहिलो पटक मन्त्रालय मातहतका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार जिम्मेवारी तोकिएको हो । संघिय संरचना अनुसार जिम्मेवारी तोक्दा अधिकांश पुरानै निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् भने केही निर्देशकलाई जिम्मेवारीविहीन बनाएर मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलाई जनसंख्या व्यवस्थापनको जिम्मा दिइएको छ भने स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद बिभागका वर्तमान महानिर्देशकहरुलाई यथास्थानमा जिम्मेवारी दिइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त, आपूर्ति महासाखाका निर्देशक डा. रमेश खरेल, डा. अनुज भट्टचन र डा. यदुचन्द्र घिमिरेलाई मन्त्रालय सरुवा गरेर जिम्मेवारीविहिन बनाइएको छ । समाजिक विकास मन्त्रालय मातहत सात वटै प्रदेशमा स्वास्थ्य निर्देशकहरुलाई पनि जिम्मेवारी दिइएको छ । मन्त्रालयको नीति, योजनाका प्रमुख महेन्द्र श्रेष्ठलाई ३ नम्बर प्रदेशको स्वास्थ्य प्रमुख बनाइएको छ भने पुनर्जागरण महासाखाका भोगेन्द्र डोटेललाई १ नम्बर प्रदेशको स्वास्थ्य निर्देशक बनाएको छ । बैतडीको जनस्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीलाई ७ नम्बर प्रदेशको स्वास्थ्य निर्देशक बनाइएको छ भने रिता भण्डारीलाई कर्णाली प्रदेश प्रमुख र डा. तारा पौडेललाई पोखरा प्रदेशको स्वास्थ्य निर्देशक बनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन तथा निः शुल्क स्वास्थ्य सिविर
Next article अघिल्लो अध्यादेश अनुसारको विधेयक ल्याउन सरकारलाई आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134452
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web