• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा विधेयक–संसदमा संशोधन दर्ता

July 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा विधेयक–संसदमा संशोधन दर्ता

हेल्थ टुडे,
काठमाडौं, १५ साउनः नेकपामा सांसदहरुले डा गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीका तीनजना सांसदले चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका छन । नेकपाका तर्फबाट सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संशोधन दर्ता गराएका हुन् । उनीहरुले दर्ता गराएको संशोधन डा केसीसँग भएको सम्झौता अनुसार रहेको छ ।
यस बाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन् । कांग्रेस सांसद गगन थापाले, कांग्रेसकै भरत गौतम र सञय कुमार गौतमले पनि संशोधन दर्ता गराएका छन् । त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन दर्ता गराएका छन् ।
त्यसैगरी, राष्ट्रिय जनता पार्टीका अनिल कुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मी कुमारी चौधरी र आशा कुमारी विक लगायतले पनि संशोधन विधेयक दर्ता गरेका छन् ।
गत असार १६ देखि साउन १० सम्म अनसन बसेका डा केसीसँग विभिन्न विषयमा ९ बुँदे सहमति भएका थिए । जसअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा विभिन्न संशोधनहरु गरिने उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १५ दिनदेखि एक्सरे, एम्बुलेन्स सेवा ठप्प
Next article स्वास्थ्य शिविरमा २२१ ले सेवा लिए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web