• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेन्टल एशोसिएसनमा डा.अधिकारी

September 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेन्टल एशोसिएसनमा डा.अधिकारी

हेल्थ टुडे,

काठमाडौँ, ३१ भदौ  : देश भरिका दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएशन (एनडिए) को अध्यक्षमा दन्तरोग विशेषज्ञ डा. प्रविन्द्र अधिकारी बिजयी भएका छन् । शनिबार राती भएको मत गणनामा अधिकारी आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन । उनले ३८९ मत पाएका छन् । त्यसैगरि अध्यक्षका अर्का प्रतिस्पर्धी डा. शुभित मास्केले ३३१ र डा. सेन्चेमा लिम्बूले १६८ मत पाएका छन । डा.अधिकारी जनरल प्राक्टिसनर हुन् । उनीले जाउलाखेलमा ३२ स्माइल क्लिनिक खोलेका छन् । एशोसिएसनको उपाध्यक्षमा डा. आशिष भट्टराई र महासचिवमा डा. कुम्भराज जोशी निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन ।

त्यसै गरि कोषाध्यक्षमा ४७५ मत ल्याएर डा. अजय शाह बिजयी भएका छन भने सहसचिवमा डा. जोह गुरुङ ४७८ मतका साथ बिजयी भएका छन् । सदस्यहरुमा ६९० मत ल्याएर डा. सन्तोष अधिकारी, ५९६ मत ल्याएर डा. स्वेता सिह, ५३३ मतका साथ डा. सूर्यनारायण पुन र ४२२ मत ल्याएर डा. कृष्णप्रसाद रेग्मी बिजयी भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकको अभाव–बिरामीको उपचारमा समस्या
Next article प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web