• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा

October 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा

हेल्थ टुडे,

काठमाडौं : देश भरिका औषधि व्यवसायीको छाता संगठन नेपाल औषधि व्यवसायी संघले आफ्नो विधान संशोधन गरेर प्रादेशिक संरचनामा लगेको छ । नेपालगन्जमा भएको संघको साधारण सभाले अञ्चल शाखा खारेज  गर्दै प्रादेशिक संरचनामा जाने विधान संशोधन गरेको हो । विधान संशोधन समितिका संयोजक बाबुराम भट्टराईका अनुसार सर्वसम्मत रुपमा विधान संसोधन भएको हो । उनले भने, ‘अब संघमा केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला साखा रहने व्यवस्था भएको छ ।’ जिल्ला साखाका पदाधिकारीले प्रदेश समिति बनाउने र प्रदेश समितिले केन्द्रिय समिति बनाउने व्यवस्था विधानमा गरिएको भट्टराईले जानकारी दिए ।

साधारण सभाले अगामी पुष भित्र संघको केन्द्रिय अधिवेशन गर्ने विषयमा छलफल गरेको छ । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सभाको उद्घाटन र समापन गरेका थिए । साधारणसभामा भाग लिन देशभरिबाट आएका प्रतिनिधिले संघका महासचिव हरि विडारीको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाउदै संघलाई प्रभावकारी बनाउन केन्द्रमा क्षमतावान र स्वच्छ छविको नेतृत्व हुनु पर्नेमा जोड दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिकल काउन्सिल घेराउ
Next article स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web