• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधुमेह सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

November 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

हेल्थ टुडे,

काठमाडौं, २८ कात्तिक : विश्व मधुमेह दिवसको अवसर पारेर नयाँ बानेश्वरमा रहेको नेपाल डाइवेटिज( थाइराईड) इन्ड्रोक्राइनोलोजी एण्ड फिजिसियन सेन्टरले बुधबार राजधानीका बिभिन्न ८ स्थानमा मधुमेह सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ इन्ड्रोक्राइनोलोजिष्टहरु डा. प्रजय शिखर श्रेष्ठ र डा.अलार्क देवकोटाको नेतृत्वमा  ३२ जना स्वयं सेवकहरुको संलग्नतामा सम्पन्न चेतनामूलक सिविरमा १२ सय जनाको ब्लड सुगर जाच गरिएको थियो भने २ हजार चारसय ५१ जनाको उच्च रक्तचाप जाच गरिएको थियो ।

कार्यक्रममा मधुमेहबाट बच्ने तरिका र उपचारका उपायका विषयमा चार हजार भन्दा बढी पप्मलेट वितरण गरिएको सेन्टरले जानकारी दिएको छ । कार्यक्रम राजधानीको अनामनगर, मिनभवन, शान्तिनगर, बबरमहल, शंखमूल चोक, यूएन पार्क, बानेश्वर पिपलबोट लगायतका ८ स्थानमा गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला प्रत्यारोपणमा मानव अंगलाई अर्को सफलता
Next article मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र प्रभातफेरी सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web