• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

December 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

 

हेल्थ टुडे

काठमाडौ :  नेपालमा रहेका एचआईभी संक्रमित मध्ये ५३ प्रतिसत मात्र एआरभी उपचारमा आउन सकेका छन् । ४७ प्रतिसत संक्रमित अझै उपचारसम्म आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३१ हजार २० रहेको अनुमान छ । केन्द्रका निर्देशक डा. तारा पोखरेलका अनुसार कुल संक्रमित मध्ये १६ हजार ४ सय २८ जना ( ५३ प्रतिसत ) मात्र एआरभी उपचारमा आएका छन् । उपचारमा आउन नसकेका संक्रमितलाई खोजेर उपचारसम्म ल्याउन सक्नु अवको प्रमुख चुनौति रहेको डा. पोखरेलले बताए । एचआईभी संक्रमितको उपचारमा हरेक वर्ष प्रति व्यक्ति १५ हजार रुपैया खर्च भइरहेको उनले जानकारी दिए । उपचार खर्च ग्लोवल फण्ड, डब्लूएचओ र नेपाल सरकारले बेहोर्ने गरेका छन् ।

नेपालमा रहेका कुल संक्रमित मध्ये पुरुषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको सरकारको तथ्यांक छ । सन् २०१० देखि २०१७ सम्मको तथ्यांक हेर्ने हो भने विश्वमा एचआईभीको नयाँ संक्रमण १६ प्रतिसतले घटेको छ  भने ३५ प्रतिसत बालबालिकामा हुने नयाँ संक्रमण घटेको छ । त्यसैगरि शनिबार नेपाल सहित विश्वभरि नै विश्व एड्स दिवस मनाइएको छ । एचआईभीको जाच गराऔ, आफ्नो अवस्था थाहा पाऔ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाएको छ । नेपालमा हुने एचआईभी संक्रमण मध्ये ७४ प्रतिसत असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको पाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान
Next article स्वास्थ्य संस्थामा बच्चा जन्माए एक किलो घिउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132572
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web