• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 

December 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 

हेल्थ टुडे,

काठमाडौ, २१ मंसिर :  एचआईभी र एड्सका क्षेत्रका कार्यरत एनजिओ र आईएनजीओहरुले अब आफु खुशी अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्न नपाउने भएका छन् । आफु खुशी अध्ययन, अनुसन्धान र सर्वेक्षण गरेर आफु अनुकुल नतिजा सार्वजनिक गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई त्यसो गर्न रोक लगाएको हो । अब एचआईभी र एड्सका क्षेत्रका हुने कुनै पनि अध्ययन, अनुसन्धान र सर्वेक्षण स्वास्थ्य अनुसन्धान परिषद्को अनुमती र संलग्नतामा मात्र हुने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. शुशिल प्याकुरेलले एचआईभी र एड्सका क्षेत्रमा हुने अध्ययन, अनुसन्धान र सर्वेक्षणको विश्वसनियता र सरकारको स्वामित्व स्थापित गर्न स्वास्थ्य अनुसन्धान परिषद्को सहमती हुनु पर्ने बताए । उनले भने, ‘यसका बिषयमा तत्काल कदम चाल्न एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई निर्देशन दिइसकेको छु । ’  स्वास्थ्य क्षेत्रमा हुने अध्ययन, अनुसन्धानको आधिकारिक निकाय स्वास्थ्य अनुसन्धान परिषद् भएकाले उसको संलग्नता आवश्यक देखिएकोले छिटोभन्दा छिटो कार्यविधि बनाएर लागु गर्न केन्द्रका निर्देशक डा. तारा पोखरेललाई मन्त्रालयले निर्देशन दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका सल्लाहकार डा. केके राईले बताए । एचआईभी संक्रमितको संख्या, संक्रमण दर, जोखिममा रहेका समूह,एड्सका कारण हुने मृत्यु, औषधि सेवनक्रताको संख्या, यौनकर्मीको संख्या लगायतका अधिकांश अध्ययन, अनुसन्धान र सर्वेक्षण एनजिओ र आईएनजिओले गर्ने गरेका छन् ।

आफु खुशी र आफ्नो अनुकुल नतिजा ल्याएपछि त्यसको सार्वजनिक गर्न मात्र एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अधिकारीलाई सहभागी गराइने प्रचलन छ । सरकारी अधिकारीले पनि भत्ता र भ्रमणको लोभमा साक्षी बस्ने र त्यही तथ्यांकलाई आधिकारिक मान्दै आइरहेको केन्द्रका अधिकारी बताउछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ३१ हजार २० एचआईभी संक्रमित रहेको अनुमान छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व
Next article गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. पौडेल अख्तियारको फन्दामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web