• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

December 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

हेल्थ टुडे

काठमाडौं : नेपाल फिजियोथेरापी संघको हालै राजधानीमा सम्पन्न अधिवेशनले लक्ष्मण अधिकारीको नेतृत्वमा नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा विश्वास श्रेष्ठ, उपाध्यक्षमा नविना श्रेष्ठ, महासचिवमा समिद कतिला श्रेष्ठ, सचिवमा निष्ठा श्रेष्ठ, कोषाध्यक्षमा दिलदीप खनाल र सहकोषाध्यक्षमा स्मृति सुवाल निर्वाचित भएका छन् ।

त्यसैगरि खुला केन्द्रिय सदस्यमा ज्यानेन्द्र झा, सुरज भुषाल,  तेन्जिङ डेविड शेर्पा, जितेन्द्र कुमार सिंह र तेन्जिङ नोर्वु लामा निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा श्याम सुन्दर यादव (मधेसी ), निभा वज्रचार्य (महिला) र विमल प्रजापती (जनजाती) रहेका छन् । राष्ट्रिय परिषद् सदस्यहरुमा मन्जु ज्ञवाली, सुजित सिंह, शैली थापा, ईश्वर तिमिल्सिना र देवेन्द्र मोया श्रेष्ठ छन् । नेपाल फिजियोथेरापी संघको शाखा अध्यक्षहरु खड्क सिंह गुरुङ  (पोखरा), जगदिश खनाल (वुटवल ), सुवर्ण श्रेष्ठ (चितवन ) र मार्भिन देवन ( विराटनगर ) राष्ट्रिय परिषद्का पदेन सदस्य रहने व्यवस्था छ । बाकी ३ जना कार्यसमितिका सदस्यको मनोनयन कार्यसमितिले गर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 
Next article सुदूरपश्चिमका आयुर्वेद औषधालयमा जनशक्ति अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web