• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज

January 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज

 

हेल्थ टुडे,

काठमाडौं, २७ पुष क्यान्सर सम्बन्धी जनचेतना बिस्तार गर्दै क्यान्सरका विरामीको मनोवल उच्च राख्ने उद्देश्यले आज ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प 

सो ’ हुने भएको छ । नेपाल क्यान्सर सहयोग समूह र हरिसिद्विस्थित नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपालमा पहिलो पटक र्‍याम्प  सो हुन लागेको हो । आज साझ साडेपाँच वजेदेखि हुने सोको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रमकी निर्देशक स्वरुपा श्रेष्ठले जानकारी दिएकी छिन् । सोमा क्यान्सर निको भइसकेका महिला र पुरुष गरि २४ जनाले आफ्ना अनुभव सहित र्याम्पमा हिड्ने छन् । कार्यक्रममा राजनीतिक, चिकित्सा, आर्थिकलगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु उपस्थित हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्ने छिन् । यो कार्यक्रमलाई एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशासरण गर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article   ‘हिटलर’देखि ‘हेल्थ हिरो’सम्म
Next article नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web