• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्मचारी समायोजनमा स्वास्थ्य सेवाका कर्मचारीको गुनाशै गुनाशो

April 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्मचारी समायोजनमा स्वास्थ्य सेवाका कर्मचारीको गुनाशै गुनाशो

हेल्थ टुडे,
काठमाडौ,६ बैशाखः
कर्मचारी समायोजनमा असन्तुष्ट स्वास्थ्य सेवा अन्र्तगतका १३ हजार भन्दा बढी कर्मचारीले गुनाशो दर्ता गराएका छन् । उनीहरुले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनका क्रममा व्यापक त्रुटि भएको भन्दै गुनासो दर्ता गराएका हुन् । सरकारले कर्मचारी समायोजनका क्रममा भएको त्रुटि सच्याउन भन्दै बिहिबारसम्म गुनासो दर्ता गर्न समय दिएको थियो ।

बिहिबार साँझसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ७ हजार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४ हजार र गुनासो सुन्ने कर्मचारीको इमेलमा २ हजार गरी जम्मा १३ हजार गुनासो दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले उजुरी मध्ये केहीले स्वास्थ्य र सामान्य प्रशासन तथा इमेलमा समेत उजुरी गरेका कारण उजुरी होहोरिएको र दोहोरिएका उजुरीलाई हटाएपनि स्वास्थ्यमा करिब ८ हजार जनाको उजुरी परेको हुनसक्ने जनाएको छ ।

उजुरीलाई केलाएर सरकारले उचित रुपमा समायोजनको काम अगाडि बढाउने मन्त्रालयले जनाएको छ । समायोजनको काममा ढिलाइ भएपछि स्वास्थ्य मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी कर्मचारीलाई समायोजनको पत्र प्राप्त नभएसम्म हाल कार्यरत कार्यालयबाट नै सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी अस्पतालको चरम लापरबाहीः बिरामीलाई निजी अस्पतालमा रेफर
Next article ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web