• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यी हुन् हृदयघात हुनु एक महिनाअघि शरीरमा देखा पर्ने संकेत…

April 23rd, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् हृदयघात हुनु एक महिनाअघि शरीरमा देखा पर्ने संकेत…

हेल्थ टुडे,
एजेन्सी,बैशाखः हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ । सबै उमेरका मानिसलाई हृदयघात हुन्छ । हृदयघात हुनुभन्दा एक महिना पहिले नै यसको लक्षण देखिन सुरु हुने चिकित्सकहरुले बताएका छन् । लक्षण देखिना साथ यसमा ध्यान दिए यसको खतराबाट बच्न सकिन्छ ।
यी हुन् एक महिनाअघि देखा पर्ने लक्षणः
१.सास लिन अप्ठ्यारो
सास लिन गाह्रो भयो भने हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
२.शरिका अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडिन थाल्यो भने त पक्का हृदयघातको लक्षण हो ।
३.पाचनतन्त्रमा गडबडी
पाचनतन्त्रसँग जोडिएका समस्या छ भने तत्काल उपचार गर्नुपर्छ । पाचनतन्त्रमा हुने समस्या पनि हृदयघातको लक्षण हुनसक्छ ।
४.अत्यधिक पसिना
कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु सामान्य भएपनि बिना कारण पसिना आयो भने हृदयघातको लक्षण हो ।
५.आत्तिने
लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
६.गोडा फुल्ने
मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
७.ढुकढुकी बढ्नु
धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने हृदयघातको संकेत हो त्यसकारण तत्काल चिकित्सकलाई देखाउनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महाकाली अञ्चल अस्पतालमा निःशुल्क औषधि वितरण बन्द
Next article प्याथोलोजिस्टहरुका लागि रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133799
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web