• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान

May 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान

हेल्थ टुडे,
काठमाडौ,९ जेठः नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फलोअप स्वास्थ्य जाँचका लागि बुधबार सिंगापुर प्रस्थान गरेका छन् । बुधबार साँझ ८ बजे ५ दिनका लागि श्रीमती आरजु राणा देउवासहित सभापति देउवा सिंगापुर गएका हुन् ।

देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो पेटको समस्याको नियमितिस्वास्थ्य जाँच गर्ने कांग्रेस पार्टी मुख्यालयले जनाएको छ । फ्लोअपका लागि ६ महिना पहिला जान पर्ने भएपनि व्यस्तताको कारण जान पाएका थिएनन् । देउवा पेट दुख्ने तथा अपच हुने समस्या भएपछि सिंगापुर गएका हुन् ।

उनले त्यही अस्पतालमा तीन वर्षअघि पेटको उपचार गराएका थिए । एक–एक वर्षमा सोही अस्पतालका चिकित्सकसँग नियमित चेकजाँच गर्नुपर्ने भएपनि समय नमिल्दा दुई वर्षदेखि देउवा उपचारको लागि सिंगापुर जान सकेका थिएनन् । स्वास्थ्योपचार गरेर सभापति देउवा जेठ १३ गते स्वदेश फर्किनेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवार्ड’
Next article के हो थाइराइड ? कसरी थाहा पाउने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132299
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web