• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङमा दोश्रो कलेजो प्रत्यारोपण

July 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङमा दोश्रो कलेजो प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौं, ३ साउन: त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल ( टिचिङ हस्पिटल) मा शुक्रबार दोश्रो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । टिचिङ हस्पिटलमा पहिलो पटक एक महिना अगाडि कलेजो प्रत्यारोपण गरिएको थियो । अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको टोलीले चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण गरेको हो । डा. भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले सहयोग गरेका थिए । प्रत्यारोपण गरिएको व्यक्ति उमेर ४४ पुरुष रहेको डा. भण्डारीले जानकारी दिए । बर्ष रहेको पहिलो पटक गरिएको कलेजो प्रत्यारोपणमा एपोलो हस्पिटलका विशेषज्ञहरुले सघाएका थिए । नेपालमा पहिलो पटक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई वर्ष पहिले कलेजो प्रत्यारोपण भएको हो । केन्द्र र त्रिवि शिक्षण अस्पताल गरि नेपालमा दुई अस्पतालमा मात्र कलेजो प्रत्यारोपण सेवा छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालमा स्तनपानकक्ष स्थापना
Next article खाद्य तथा गुण नियन्त्रणको महानिर्देशकमा डा. मतीना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132712
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web