• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मकवानपुरमा एकै वर्षमा ६४५ जना नयाँ क्षयरोगी फेला

July 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मकवानपुरमा एकै वर्षमा ६४५ जना नयाँ क्षयरोगी फेला

हेल्थ टुडे,
मकवानपुर,१२ साउनः मकवानपुरमा क्षयरोगीको संख्या वर्षेनी बढ्दै गईरहेको छ । धुलो, धुवा, चुरोट, सुर्ति र मादक पदार्थ सेवनका कारण क्षयरोगीको संख्या वर्षेनी वढदै गइरहेको स्वास्थ्यकर्मीहरू बताएका छन् । क्षयरोगीको संख्या जुन अनुपातमा वृद्धि भएपनि डट्स प्रोग्रामका कारणले रोगीहरूको मृत्यु हुन भने रोकेको छ ।

आर्थिक वर्ष ०७५–०७६ मा मकवानपुरमा ६४५ जना क्षयरोगी फेला परेका छन । गत आर्थिक वर्षमा १०५ जना नयाँ क्षयरोगी फेला परेका थिए । चुरे क्षेत्रमा बस्ने अधिकांश वासिन्दा वालुवा चाल्ने र गिट्टी कुटने क्रममा उड्ने धुलोको कारण क्षयरोगी बनेको दाबी स्वास्थ्यकर्मीको छ । क्रसर उद्योगको धुलोको कारणले पनि नजिकै रहेको वस्तीका स्थानीयलाई यो रोग लाग्ने गरेको हो ।

मकवानपुरको साविकको मनहरी, हाडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरवारी राईगाउ गाविस र हेटौडा उपमहानगरपालिको केही क्षेत्र क्षयरोगबाट बढी प्रभावित छ । मकवानपुरमा एक दर्जनभन्दा बढी वहुऔषधी प्रतिरोधी क्षयरोग (एमडिआर) का रोगीहरू पनि छन् । उनीहरूले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन । मकवानपुरका सवै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम संचालन भईरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने
Next article चिकित्सक संघको निर्वाचनः डा.मरासिनीलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web