• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिभिल अस्पतालमा आजदेखि अनलाइनबाटै टिकट

August 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिभिल अस्पतालमा आजदेखि अनलाइनबाटै टिकट

हेल्थ टुडे,
काठमाडौ,२३ साउनः काठमाडौ मिनभवनमा रहेको सिभिल अस्पतालमा आजदेखि अनलाइन टिकट काट्न पाउने व्यवस्था गरेको छ । बिहीबार (आज) बिहान अनलाइन टिकट प्रणालीको सुरुवात गरिने अस्पतालका कार्यकारी निर्देशक डा.दीर्घराज आरसीले जानकारी दिए । पहिलो चरण परीक्षणका रुपमा यो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

अनलाइनबाट टिकट लिने व्यवस्थाको सुरुवातसंगै घन्टौ लाम बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
कार्यकारी निर्देशक आरसीले भनेः‘ अब विरामीले लाइनको लागि ४ ठाउँ बस्नु पर्ने बाध्यता हुदैन, ३–४ घण्टा लाइनमा पनि बस्नु पर्दैन ।’

अब विरामी र आफन्तले घरमै बसेर मोबाइलबाट समेत टिकट काट्न सक्नेछन्। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। गाउँबाट आउने मान्छेले अनलाइनबाट टिकट काट्न नसक्ने भएकाले उनीहरुलाई पूरानै तरिकाबाट टिकट काट्ने व्यवस्था गरिएको छ ।

सिभिलले प्रभु पे मोबाइल वालेटमार्फत ओपिडी टिकट काट्ने व्यवस्था गरेको हो। सिभिलमा दैनिक करिब १ हजार विरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सर्पदंशबाट एक जना वृद्धको मृत्यु
Next article आँखा कमजोर हुनबाट बचाउने खानेकुराहरु.....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web