• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सप्तरीमा दुईसाता अघिदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त

August 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सप्तरीमा दुईसाता अघिदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त

हेल्थ टुडे,
राजविराज,२४ साउनः सप्तरीमा करिब दुईसाता अघिदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ । मौसम परिर्वतनसंगै फैलिएको भाइरल ज्वरोले जिल्ला नै प्रभावित हुन थालेको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनले दैनिक १५–२० जना भाइरल ज्वरोका विरामी आउने गरेको जनाएको छ । अहिले औषतमा प्रत्येक घरमा भाइरल ज्वरोले विरामी रहेको अस्पतालका चिकित्सकले अनुमान गरेका छन् ।

अस्पताल बाहेक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगायत अन्य स्वास्थ्य संस्थामा उपचार गराउनेको संख्या सोही हाराहारीमा रहेको जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा मात्रै उपचारार्थ भर्ना बाहेक दैनिका सञ्चालन हुने ओपीडी सेवामा आधा भन्दा बढी भाइरल ज्वरोकै विरामी आउने गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अस्पतालमा मात्र दुई सातायता करिब दुई सय भन्दा बढीको उपचार गरी निको भएर घर फर्केको अस्पताल प्रशासनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २२ दिनमा ८२ जनामा डेंगुको संक्रमण
Next article आँखा कमजोर हुनबाट बचाउने खानेकुराहरु.....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web