• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै

December 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै

हेल्थ टुडे

काठमाडौं,  १९ मंसिर : महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा : स्वस्थ, समृद्व राष्ट्र निर्माणमा टेवा भन्ने मूल नाराका साथ आज १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै छ । स्वास्थ्य मन्त्रालय र मातहतका जिल्ला जनस्वास्थ्य कार्यलयले देश भरि नै विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइरहेका छन् । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाको तथ्यांक अनुसार देश भरिमा ५१ हजार ४ सय ५० महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । सरकारले यो कार्यक्रम बिसं २०४५ बाट सुरु गरेको हो ।

महिला स्वास्थ्य स्वयं सेविकाहरुले देशभरिका गाउपालिका र नगरपालिकाका वडास्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएका छन् । महिला स्वास्थ्य स्वयं सेविकाहरुकै प्रयास स्वरुप नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटेको स्वास्थ्यका अधिकारी बताउछन् । हरेक वर्ष सरकारले उत्कृष्ठ सेवा गर्ने स्वयं सेविकाहरुलाई सम्मानका साथ पुरस्कृत गर्ने गरेको छ । उनीहरुलाई पोषाक भत्ताका अलावा तालिम अवधिमा भत्ता बाहेक स्वयं सेविकाले कुनै आर्थिक लाभ पाउने गरेका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द
Next article किन हुन्छ महिनावारी बन्द  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133242
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

51
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web