• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विरामीसँग कर लिएकामा कारण देखाउ आदेश

December 14th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विरामीसँग कर लिएकामा कारण देखाउ आदेश

हेल्थ टुडे

काठमाडौं, २८ मंसिर : सर्वोच्च अदालतले अस्पतालहरुले विरामीसँग लिने गरेको करका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायधिश गोपालप्रसाद पराजुली तथा न्यायधिशहरु दीपकराज जोशी, चोलेन्द्रसम्सेर जवरा,ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको संवैधानिक इजलासले निजी अस्पतालहरुले विरामीबाट लिने गरेको मूल्य अभिवृदि कर ( भ्याट) र स्वास्थ्य सेवा करका बारेमा सरकारसँग कारण माग गरेको हो । अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनासहितले गत साउन १६ गते अस्पतालहरुले उपचार बाफत बिरामीबाट कर लिने व्यवस्था संविधानको मौलिक हक बिपरित रहेकोले खारेज गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनवाई गर्दै सर्वोच्चले १५ दिन भित्र कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो हृदयाघातको कारण
Next article अख्यितारको कारवाही पत्र स्वास्थ्यबाट गायव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133579
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

110
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

104
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web