• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. गौतम पुन : प्रसूति गृहको निर्देशक

December 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. गौतम पुन : प्रसूति गृहको निर्देशक

हेल्थ टुडे

काठमाडौं, १३ पुष : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को निर्देशकमा पुन : डा. जागेश्वर गौतम नियुक्त भएका छन् । उनले बिहीबारदेखि नै पदभार ग्रहण गरेका छन् । डा. गौतम वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन । पूर्व स्वास्थ्य मन्त्री गगन थापासँग असहमती राख्दै एक वर्ष पहिले उनले प्रसूति गृहको निर्देशकबाट राजिनामा दिएर विदा बसेका थिए । विदाको समय उनी आफ्नो समेत लगानी रहेको ओम हस्पिटलमा निर्देशकको रुपमा कार्यरत थिए । डा. गौतमले राजिनामा दिए पछि डा. अमिरबाबु श्रेष्ठलाई निर्देशक बनाइएको थियो । प्रसूति गृहमा आफूले सुरु गरेका अधुरा कामलाई फेरि निरन्तरता दिने निर्देशक डा. गौतमले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मृगौला, क्यान्सर र गम्भीर प्रकृतिका विरामीलाई मासिक ५ हजार
Next article अब नौ महिनामै क्षयरोगको उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web