• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर

December 29th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर

डा. राजेन्द्र बराल
सुरुमै पत्ता लगाएर उपचार गरे स्तन क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ । तर उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुकै अवस्थामा फेला पार्न सक्नु पर्छ । सुरुको अवस्थामा फेला पार्न स्तनमा भएको गिर्खालाई सुरुमै थाहा पाउन सक्नु पर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम राम्रो हुने संभावना हुन्छ । हरेक महिलाले स्वयं घरमै बसेर सजिलै आफ्नो स्तनको जाच गर्न सक्छन ।

१. ऐना अगाडि उभिएर
क) ऐना अगाडि उभिएर आफ्नो दुबै स्तनलाई हेर्ने । दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग, रमपनाको फरकपन र स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानदिएर हेर्ने ।
(ख) ऐना अगाडि उभिएर दुबै हात माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने ।
(ग) दुबै हातले कम्मरमा हलका थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन जmन प्रष्ठ भएर आउ सक्छन ।

२. सुतेर
(क) देबे्र काखीको मुनी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडि राखेर सुत्ने । दाहिने हातको बिचमा तिनवटा औलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद रुपमा स्तनको सबै भागको जाच गर्ने
( ख) दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रकृया अनुसार जाँंच गर्ने । अन्त्यमा स्तनको मुन्टोलाई पालैपालो गरि बुढी औला र चोर औलाको बीचमा राखेर निचार्ने । स्तनको मुन्टोबाट केही रगत वा फोहोर पदार्थ आउछ वा आउदैन हेर्ने ।
(ग) स्तनको पाँंच भाग मध्ये प्रत्योक भागको क्रमबद रुपमा छामेर जाँंच गर्ने ।

३. नुहाएर
नुहाँंउदा पनि सरलताका साथ जाँंच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँंच गर्न सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमवद रुपमा जाच गर्न सकिन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी औषधि सेवनले यौन चाहना घट्छ 
Next article डा.पुष्पाले गरिन पदबहाली

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132294
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web