• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

February 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

हेल्थ टुडे,

काठमाडौं १३ फाल्गुन:केही समयदेखि नेपाल चिकित्सक संघले निरन्तर उठाइरहेको डोटी घटनाका दोषीलाई ‘बिना धरौटी जेल चलान’ गर्नु पर्ने माग पुरा नभए देशभरका चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी दिएको छ ।”डोटीमा कार्यरत चिकित्सक डा.जितेन्द्र सिहं माथि आक्रमण गर्नेलाई कारबाही गर्न पहल गर्नुको सट्टा अनावश्यक कानूनी झन्झट दिन खोजिएको आरोप संघका महासचिव डा लोचन कार्कीद्धारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । , ‘कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर चिकित्सकहरुको मनोबल गिराउने काम भइरहेको छ ।’ यही परिस्थितिलाई ध्यानमा राख्दै उक्त जिल्लामा कार्यरत चिकित्सकलाई काठमाडौं बोलाइएको पनि स्पष्ट पारिएको छ ।भयरहित वातावरणमा काम गर्ने व्यवस्थाका लागि जुनसुकै हदसम्मको लडाइँ लड्ने बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीका ४ अस्पताललाई लालबाबुको कारवाही 
Next article यौन स्वास्थ्य पढदा कक्षामै भुतुक्कै 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web