• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपन्न बिरामीलाई सहयोग गर्न ‘गेट वेल सुन’ कार्ड

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपन्न बिरामीलाई सहयोग गर्न ‘गेट वेल सुन’ कार्ड

भक्तपुर, १ चैत : उपभोक्ता दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरले उपभोक्ताको हितका आज ‘गेट वेल सुन’ (छिटो स्वस्थ होऊ) कार्डको नमूना सार्वजनिक गरेको छ ।नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्ड सार्वजनिक गर्दै सो सेवाले विपन्न वर्गलाई आर्थिक सहयोग पुग्नाका साथै अस्पतालको वातावरण सरसफाइमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कार्ड सेवा देशैभरीका अस्पतालमा विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

अस्पतालमा भर्ना भएका बिरामी हेर्न जाने आगन्तुकले फलफूल, पुष्पगुच्छा र जुस लिएर जानुको सट्टा कार्ड प्रदान गरी बिरामीलाई आर्थिक सहयोग गर्नाका साथै अस्पतालको सरसफाइमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्ड पद्धति शुुरु गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले बताउनुभयो । “बिरामीलाई प्रदान गरिएको कार्ड डिस्चार्जको समयमा अस्पतालको अन्तिम बिलबाट कट्टा गर्ने वा बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेश गरेवापत कार्ड बराबरको रकम अस्पतालले बिरामीलाई उपलब्ध गराउँछ”, फुयाँलले भन्नुभयो ।कार्ड यही चैत २४ गतेदेखि भक्तपुर अस्पताल, शहीद धर्मभक्त माथेमा मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती अस्पतालमा विस्तार गरिने छ । रु २५० देखि ५०० र एक हजारको कार्ड केन्द्रले अस्पताललाई निःशुल्करुपमा दिन्छ । बिरामी हेर्न जानेले सो कार्ड अस्पतालको काउन्टरबाट खरिद गर्नुपर्ने हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक प्याकेज
Next article जानीराखौ, यस्ता हुन्छन गर्भवती हुदाका लक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web