• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २४ मा रक्तदाता समाजको महाधिवेशन हुने

March 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २४ मा रक्तदाता समाजको महाधिवेशन हुने

काठमाडौँ, २२ फागुन : नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने भएको छ ।देशका विभिन्न २१ जिल्लामा सञ्जाल विस्तार गरेको उक्त समाजले सम्बन्धित जिल्लाबाट १०५ प्रतिनिधि, पर्यवेक्षक, सरोकार पक्षलगायत करिब १०० जना गरी २०० भन्दा बढिको सहभागितामा महाधिवेशन गर्न लागेको हो ।

छरिएर बसेका रक्तदातालाई एकताबद्ध गरी रक्तदानसम्बन्धी जनचेतना फैलाउने विषयमा महाधिवेशनमा छलफल गरिने समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य (रक्तसागर)ले जानकारी दिनुभयो । अध्यक्ष कर्माचार्यले अहिलेसम्म १५३ पटक रक्तदान गरिसक्नुभएको छ ।रक्तदाताले निःशुल्क गरेको रक्तदानलाई पीडितसम्म पनि निःशुल्क उपलब्ध गराउनका लागि अन्तक्र्रिया, सुझाव संकलन गर्नेछ । सर्वसाधारणले निःशुल्क वितरण गरिएको रगत निजी क्षेत्रले बिक्री गरिरहेको विषयमा समेत छलफल गरी व्यवस्थापनलाई कारबाहीका लागि माग गरिनेछ ।

यसपटक महाधिवेशनको नारा ‘कम्तीमा एक परिवार, एक स्वयंसेवक रक्तदाता अभियान’ भन्ने रहेको छ । विसं २०६२ माघ १५ गते स्थापना भएको समाजको महाधिवेशनद्वारा नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने
Next article महानिर्देशक भएको १० दिनमै अवकाश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134468
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web