• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

March 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

हेल्थ टुडे,

काठमाडौं, २ चैत : स्वास्थ्य राज्यमन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार गरेको तेश्रो पटकको मन्त्रीमण्डल बिस्तारमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । अर्याल एमालेको तर्फबाट स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएकी थिइन । एमाले र एमाओवादीबाट गरि शुक्रबार ११ मन्त्री र ३ राज्यमन्त्री गरि १४ जना थप गरेको हो ।  ओलीले मन्त्रीमण्डल गठनमा ढिलाई गर्दा स्वास्थ्य मन्त्रालय गत एक महिनादेखि मन्त्री बिहीन थियो । प्रधानमन्त्री ओलीले संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सामेल गराउने तयारी गरे पनि शुक्रबार ती पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको टुंगो लगाउन नसक्दा सपत गराउन सकेनन । एमाले र एमाओवादी केन्द्रबिच मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेको थियो । तर मधेश केन्द्रित दलहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपछि एमाले स्वास्थ्य मन्त्रालय छोड्न तयार भएको थियो ।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संघिय समाजवादी फोरम र राजपा मध्ये एकलाई दिने तयारी ओलीले गरेका थिए । संघिय समाजवादी फोरम र राजपामध्ये एकले स्वास्थ्य र अर्कोले सहरी विकास दिने मोटामोटी सहमती भएको थियो । तर  कुरा नमिलेपछि ओलीले एमालेकी अर्याललाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । स्रोतका अनुसार फोरम र राजपा सरकारमा आए उनीहरुमध्ये एकलाई स्वास्थ्य मन्त्री दिएर राज्यमन्त्री अर्यालको जिम्मेवारी हेरफेर गर्न सकिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो अवस्थामा गरिन्छ डाइलासिस ?
Next article प्रसूति सेवा लिनेलाई बेवी सेट सहित थप रु एक हजार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web