• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीका चोक चोकमा दात माझ्न सिकाइदै

March 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीका चोक चोकमा दात माझ्न सिकाइदै

हेल्थ टुडे,

काठमाडौं, ६ चैत : विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज  राजधानीका प्रमुख चोकहरुमा सही तरिकाले दात माझ्ने कला सिकाइदै छ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको आयोजनामा राजधानीका प्रमुख चोकहरु चावहिल, सुकेधारा, धुम्बाराही, चक्रपथ, बसुन्धरा, गंगवु, बानेश्वर, कोटेश्वर सहित २३ वटा चोकमा डेन्टल हाइजेनिस्टहरुले दात माझ्ने सही तरिका सिकाउदै छन् । सही तरिकाले दात माझ्न नजान्दा दातहरु विग्रने गरेको पाइएको छ ।

मुख स्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृति हटाएर मुख स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न सही किसिमले दात माझ्न सिकाउन र मुख स्वास्थ्यका बिषयमा चेतना बिस्तार गर्न अभियान सञ्चालन गरिएको नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताए । एसोसिएसनले आजै मुख स्वास्थ्यका बिषयमा चावहिलको ए वान पार्टी प्यालेसमा स्वास्थ्य मन्त्रालयका अधिकारी, विज्ञहरु र सम्बन्धित सरोकारवालाहरुबिच बृहत छलफल गर्ने जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दिनमा कम्तीमा पनि दुई पटक ब्रस
Next article रोल्पाका ५० प्रतिशत गर्भवती महिला जोखिममा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133722
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web