• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक वडामा सरकारी स्वास्थ्य संस्था : स्वास्थ्य राज्यमन्त्री

March 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरेक वडामा सरकारी स्वास्थ्य संस्था : स्वास्थ्य राज्यमन्त्री

हेल्थ टुडे,

काठमाडौं, १२ चैत : स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले देशका सबै नगरपालिका र गाउपालिकाका प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था रहने गरि तयारी भइरहेको बताएकी छिन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार स्वास्थ्य पत्रकारहरुसंगको अन्तरक्रियाका राज्यमन्त्री आर्यालले स्थानिय निकायमा स्वास्थ्य संस्थाहरुको समायोजन गर्दा केही वडामा सरकारी स्वास्थ्य संस्था सून्य भएकोले आउदो आर्थिक वर्षमा देशभरिका सबै नगरपालिका तथा गाउपालिकाका वडामा कम्तिमा पनि एक सरकारी स्वास्थ्य संस्थाको व्यवस्था गर्न लागिएको बताएकी हुन । देशभरिका ६ हजार ७ सय ४३ वडा मध्ये १७ वडामा एउटा पनि सरकारी स्वास्थ्य संस्था नभएकाले आउदो बर्षको बजेटमा ती वडामा स्वास्थ्य चौकी स्थापना गर्ने गरि बजेट विनियोजन गर्न लागिएको उनले जानकारी दिइन ।

उनले भनिन, ‘ कुनै वडामा दुई तिनसम्म अस्पताल तर कुनैमा सून्य हुने अवस्था रहने छैन । ’ स्वास्थ्य सबैको चासो र खाचोको बिषय भएपनि स्थानिय निकायका थुप्रै जनप्रतिनिधिहरुलाई यसको महत्वका बिषयमा यथेष्ट जानकारी गराउन प्रदेश स्तरका समाजिक विकास मन्त्रीलाई केन्द्रमा बोलाएर प्रशिक्षण दिइने उनले बताइन ।

जिल्ला अस्पताल स्थानिय निकाय मातहत हुदैन :  डा. चौधरी

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले जिल्ला अस्पताल र १५ शैय्याभन्दा माथिका अस्पताल स्थानिय गाउपालिका र नगरपालिकाको मातहतमा नरहने बताइन । उनले जिल्ला अस्पताल, उप क्षेत्रिय र क्षेत्रिय अस्पताल प्रदेश सरकार मातहत ल्याउने गरि स्वास्थ्य संरचनाको खाका मन्त्री परिषद्मा पठाइसकेको जानकारी दिइन । औषधि व्यवस्था विभाग र आयुर्बेद बिभाग यथावत रहने बताउदै सर्ने र नसर्ने रोग नियन्त्रणका लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र रहने बताइन । सूचना प्रवाहका लागि सार्वजनिक सूचना व्यवस्थापन साखा रहने चौधरीले जानकारी दिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘मेडिकल ड्रोन’ को उडान परीक्षण तयारीमा
Next article बीमांक योगदान भन्दा बढी उपचार खर्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

55
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web