• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण

May 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण

हेल्थ टुडे,

काठमाडौं : यही बैसाख २८ गते मुक्तीनाथ दर्शनका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भ्रमणदलका सदस्यहरुको आवश्यक स्वास्थ्य परिक्षण सहितको  उपचार  वीर अस्पतालका चिकित्सक  टोलीले गर्ने छ । मोदीको मुक्तीनाथ दर्शनका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले मुक्तीनाथमा तीन दिनसम्म स्वास्थ्य सिविर सञ्चालन गर्ने तयारी गरेको छ । विशेषज्ञ चिकित्सक सहितको टोली तयार पार्न मन्त्रालयले बीर अस्पतालका निर्देशकलाई निर्देशन दिइसकेको छ ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार मोदीको भ्रमणका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर डा. रविराम श्रेष्ठको नेतृत्वमा एक टोली २५ गते मुक्रीनाथ पुग्ने छ । उक्त टोलीले भारतीय प्रधानमन्त्री मोदी र उनको भ्रमण दलका सदस्यहरुको स्वास्थ्य अवस्था परिक्षण र स्वास्थ्यमा कुनै अप्रत्यासित समस्या देखिए उपचार गर्ने छ । मुक्तीनाथ मन्दिर उचाईमा भएकाले अप्रत्यासित आउन सक्ने कुनै पनि प्रकारको स्वास्थ्य समस्या समाधान गर्न टोली पठाउन लागिएको हो । डा. श्रेष्ठ क्रिटिकल केयर युनिटमा कार्यरत विशेषज्ञ हुन । भारतीय प्रधानमन्त्री मोदी यही बैसाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउने र सोही क्रममा उनी जनकपुरपछि मुक्तीनाथको दर्शन गर्ने कार्यक्रम दुबै देशका परराष्ट्र मन्त्रालयले तय गरेको छ ।

instaup apk gbwhatsapp apk

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंगदानका बिषयमा जनचेतना जगाउन कारबाटै १५ देश
Next article ग्यास्ट्रिक हटाउन अलैंची

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web