• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विशेषको उपचारका लागि आर्थिक सहयोग

July 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विशेषको उपचारका लागि आर्थिक सहयोग

काठमाडौँ, २५ असारः अर्घाखाँची भूमिकास्थान–१ का ६ वर्षीय बालक विशेष बेल्बासेको स्वास्थ्य उपचारका लागि रु एक लाख ३१ हजार १०० प्रदान गरिएको छ । अर्घाखाँचीकै छत्रदेव गाउँपालिकाका समाज सेवीद्वय सचिन पाण्डे र शिवदेव पाण्डेले ‘विशेष बचाऊ’ अभियान सञ्चालन गरी देश÷विदेशबाट सहयोग जुटाउनुभएको हो ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले उक्त रकम बिरामी बालक विशेषलाई हस्तान्तरण गर्नुभयो । जिङ्थेरापीको कमीबाट बिग्रँदो स्वास्थ्य स्थितिमा पुगेका बालक विशेषका बारेमा अनलाइनमा समाचार आएपछि सचिन पाण्डेले उक्त अभियान शुरु गर्नुभएको थियो ।
यही असार ५ गतेदेखि शुरु गरिएको ‘विशेष बचाऊ’ अभियानमा देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको सचिन पाण्डेले जानकारी दिनुभयो । बालक विशेषका बुबा खिमानन्द बेल्बासे पनि दुवै मिर्गाैला फेल भएर हाल उपचाररत हुनुहुन्छ ।
सहयोग गर्न चाहनेले विशेषको नाममा रहेको कृषि विकास बैंक भक्तपुरको खाता नं ०२१२१०१२३४०२९०२२ मा सहयोग रकम जम्मा गरिदिनुहुन आग्रह गरिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा ठप्प पार्नेसम्मका आन्दोलन घोषणा गर्न चिकित्सक संघको आकस्मिक बैठक आज बस्दै
Next article सरकार ’ब्याक’ नहुने, डा केसीलाई काठमाडौं ल्याउन आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134340
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web