• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सडकमै उपचार–निशुल्क ओपिडी

July 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सडकमै उपचार–निशुल्क ओपिडी

हेल्थ टुडे,
काठमाडौं, २९ असारः आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै उनीहरुले सांकेतिक विरोध जनाउने क्रममा खुला चौरमा नै विरामी जाँचेका छन् ।
डा. केसी १४ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
एप्रोनमै बीपी सेट बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले विरामीको जाँच पनि गरेका छन् । सडकमा हिँडिरहेकाहरुले ब्लड प्रेसर चेक गर्नुका साथै सामान्य विरामी हेरेका हुन । माइतीघर मण्डला छेउमै ओपिडी सेवा भनेर पोस्टर टाँसेर मध्याह्न १२ बजेबाट प्रदर्शनकारी डाक्टरहरुले ओपिडी सेवा सुरु गरेका हुन ।
नाक,कान घाँटी सम्बन्धी, आँखा सम्बन्धी, साथै न्युरो सम्बन्धी उपचार भैरहेकोे छ । शनिबार पनि माइतीघरमा निस्शुल्क ओपिडी सेवा चल्ने जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सर्पदंशको छुट्टै उपचारकक्ष
Next article तेडियो अनशन–दोषीलाई कारवाही नभए पूनःअनशन बस्ने चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web