• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

इटहरी, ३२ असारः सुनसरीको इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
प्रदेश नं १ का शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त उपमहानगर घोषणा गर्नुभएको हो । उहाँले समाजलाई स्वस्थ र समृद्ध बनाउन संवेदनशील भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री घिमिरेले इटहरीमै स्थापना गरिएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले लामो समयदेखि समुदायमा सक्रिय महिला स्वयमसेविकाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री घिमिरेले ६० वर्ष उमेरसम्म महिला स्वयमसेविकाका रुपमा कार्यरत रोशियादेवी चौधरी, सहनीदेवी चौधरी, गोरियादेवी चौधरी, कृष्णमाया परियार, शीला चौधरी र मायादेवी चौधरीलाई जनही रु २० हजार पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान तथा बिदाइ गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अध्यादेश अनुसारको विधेयक नआए संसद्मा सशक्त विरोध गर्ने
Next article वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132514
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

40
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

38
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web