• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता हुदै

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता हुदै

हेल्थ टुडे,
काठमाडौं, १० साउनः सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेको छलफलपछि डा केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने गरी वर्ता अगाडि बढेको हो ।
वार्ता सकारात्मक भएका कारण डा केसीका ७ वटै मागमा सहमति हुने सम्भावना बढेको छ । वार्ताले लिखित सहमति गर्ने बताइएको छ ।
मंगलबार नै सो सम्बन्धि सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता निस्कर्ष विहिन भएको थियो । बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसी पक्षका वार्ता टोलीका सदस्यहरुसँग आफैं छलफल गरेका थिए। बेलुका १ बजेसम्म छलफल भएको थियो ।
त्यस्तै बिहीबार पनि बालुवाटारमा बिहानै देखि अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा सरकारको तर्फबाट नेता सुवास नेम्बाङ तथा प्रधानमन्त्री कार्यालयकी चिकित्सक डा दिब्या सिंह शाहले सक्रियता देखाएका थिए। त्यस्तै मेडिकल काउन्सिका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा तथा केदार भक्त माथेमा छलफलमा संलगन समेत थिए ।
डा.केसीको तर्फबाट सुरेन्द्र भण्डारी, अभिषेकराज सिंह लगायतले प्रतिनिधित्व गरेका थिए । डा. केसीका एक सहयोगीले पनि आज समझदारी हुने र अनसन तोडिन सक्ने जानकारी दिनुभएको छ । डा केसी २७ दिनदेखि अनसनमा हुनुहुन्छ । उहाँकोे स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरु बताउदै आइरहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी वार्ता टोली जिम्मेवार भएर अगाडी नबढेको आरोप
Next article क्यान्सर अस्पतालमा ब्राकी थेरापी जडान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134441
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

44
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web