• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडक्रस शाखाले ल्यायो एम्बुलेन्स सञ्चालनमा

August 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडक्रस शाखाले ल्यायो एम्बुलेन्स सञ्चालनमा

रसुवा, २९ साउनः बिरामी ओसारपसार गराउने कार्यमा सहज पार्न रसुवा रेडक्रस शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
एक वर्ष अगाडिबाट बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत गराई चालू् गराइएको रेडक्रश सभापति बाबुलाल तामाङले बताउनुभयो । एम्बुलेन्स आइतबारबाट सञ्चालनमा आएको हो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी हेलिकोप्टरबाट काठमाडाँै लान खर्चको अभाव भइरहेका बेला एम्बुलेन्स सञ्चालनले निकै सहजता ल्याएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । एम्बुलेन्स चाहिने जो कोहीले पनि तुरुन्तै रेडक्रश जिल्ला शाखा धुञ्चेमा सम्पर्क राख्न सर्वसाधारणसँग आग्रह गरिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विधेयक माथिको संशोधनमा छलफल हुने
Next article भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134089
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web