• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

November 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

 

हेल्थ टुडे,

काठमाडौं :  ‘स्वास्थ्य र समृद्घिको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ सोमबार राजधानीमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको छ । सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकूले विशेष कार्यक्रम सहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विरामीलाई फलफुल बितरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विभागका महानिर्देशक डा. बाशुदेव उपाध्याय लगायतले विरामीलाई फलफुल वितरण गरेका थिए ।

सोही अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. यादवले आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेकोले बजेटको अभाव नहुने बताए । हरेक गाउपालिका र नगरपालिकामा आयुर्वेद उपचार केन्द्र स्थापना गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाइरहेको डा. यादवले जानकारी दिए ।  धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारेर पाँच र दश मिनेटको योग अभ्यास प्याकेज ल्याएको विभागले जनाएको छ ।  भिडियो प्याकेजमा मानिसले छोटो समयको योग कसरी गर्ने भन्ने दृश्यसहित राखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिकल काउन्सिल घेराउ
Next article ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला प्रत्यारोपणमा मानव अंगलाई अर्को सफलता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web