• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

November 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

 

हेल्थ टुडे,

काठमाडौं :  ‘स्वास्थ्य र समृद्घिको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ सोमबार राजधानीमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको छ । सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकूले विशेष कार्यक्रम सहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विरामीलाई फलफुल बितरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विभागका महानिर्देशक डा. बाशुदेव उपाध्याय लगायतले विरामीलाई फलफुल वितरण गरेका थिए ।

सोही अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. यादवले आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेकोले बजेटको अभाव नहुने बताए । हरेक गाउपालिका र नगरपालिकामा आयुर्वेद उपचार केन्द्र स्थापना गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाइरहेको डा. यादवले जानकारी दिए ।  धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारेर पाँच र दश मिनेटको योग अभ्यास प्याकेज ल्याएको विभागले जनाएको छ ।  भिडियो प्याकेजमा मानिसले छोटो समयको योग कसरी गर्ने भन्ने दृश्यसहित राखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला प्रत्यारोपणमा मानव अंगलाई अर्को सफलता
Next article मेडिकल काउन्सिल घेराउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133387
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

46
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web