• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान

May 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान

हेल्थ टुडे,
काठमाडौ,९ जेठः नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फलोअप स्वास्थ्य जाँचका लागि बुधबार सिंगापुर प्रस्थान गरेका छन् । बुधबार साँझ ८ बजे ५ दिनका लागि श्रीमती आरजु राणा देउवासहित सभापति देउवा सिंगापुर गएका हुन् ।

देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो पेटको समस्याको नियमितिस्वास्थ्य जाँच गर्ने कांग्रेस पार्टी मुख्यालयले जनाएको छ । फ्लोअपका लागि ६ महिना पहिला जान पर्ने भएपनि व्यस्तताको कारण जान पाएका थिएनन् । देउवा पेट दुख्ने तथा अपच हुने समस्या भएपछि सिंगापुर गएका हुन् ।

उनले त्यही अस्पतालमा तीन वर्षअघि पेटको उपचार गराएका थिए । एक–एक वर्षमा सोही अस्पतालका चिकित्सकसँग नियमित चेकजाँच गर्नुपर्ने भएपनि समय नमिल्दा दुई वर्षदेखि देउवा उपचारको लागि सिंगापुर जान सकेका थिएनन् । स्वास्थ्योपचार गरेर सभापति देउवा जेठ १३ गते स्वदेश फर्किनेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो थाइराइड ? कसरी थाहा पाउने ?
Next article अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवार्ड’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133776
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web