• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हावाहुरीबाट घाइते सम्पूर्णको उपचार खर्च प्रदेश सरकारले बेहोर्न

June 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हावाहुरीबाट घाइते सम्पूर्णको उपचार खर्च प्रदेश सरकारले बेहोर्न

हेल्थ टुडे,
धनगढी,२५ जेठः बिहीबार राती कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीबाट घाईते भएका सबैको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले दिने बेहोर्न भएको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले घाईतेहरुको सम्पुर्ण उपचार खर्च सरकारले दिने जानकारी दिएका हुन् ।

मन्त्री शाहले हावाहुरीका कारण विद्धुत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरूद्ध भएको बताएका छन् । प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। बिपदको घडीमा प्रदेश सरकारले आआफनो ठाउँबाट सहयोग गर्न समेत सम्पूर्णमा अपिल गरेको छ।

बिहीबार राति आाएको हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने एक सय जना घाइते भएका छन्। कैलालीमा हावाहुरीमा परी ७६ र चट्याङमा परि एक जनासहित ७७ जना र कञ्चनपुरमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचार गरी घर पठाइएको छ।

कञ्चनपुरका आठ जनाको कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नवीकरण नगराएका स्वास्थ्य संस्था ७ दिनभित्र बन्द गर्न निर्देशन
Next article के छ ल्यानसेट कमिसनको विश्वव्यापी सार्वजनिक प्रतिवेदनमा ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web