• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्रीको स्वास्थ्यः‘मिर्गौलामा समस्या, नियमित डायलाइसिस गर्नुपर्ने’

November 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्रीको स्वास्थ्यः‘मिर्गौलामा समस्या, नियमित डायलाइसिस गर्नुपर्ने’

हेल्थ टुडे,
काठमाडौ,१७ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो गम्भीर नभएको तर मिर्गौलामा समस्या आएको बताएका छन् । शनिवार बसेको नेकपा सचिवालयको बैठकमा नेकपाका अध्यक्ष समेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै मिर्गौलामा समस्या आएको र नियमित डायलाइसिस गर्नुपर्ने बताएका हुन ।

प्रधानमन्त्री ओलीले सबै रिपोर्ट हेरेपछि मात्रै आफ्नो स्वास्थ्य कस्तो छ भनेर यकिन रुपमा भन्न सकिने बैठकमा जानकारी गराएका छन् । बैठकमा प्रधानमन्त्री ओललिे भनेः‘ बाहिर हल्ला भएजस्तो गम्भीर नभएको, अहिले डायलासिस गर्नुपर्ने र सबै रिपोर्ट आएपछि मात्र के गर्ने भन्नेबारे थाहा हुन्छ ।’

बैठकमा ग्रान्डी अस्पतालमा दुईपटक डायलासिस गरिएको र फेरि आइतबार पनि गर्नुपर्ने जानकारी गराइएको थियो । रिपोर्ट हेरेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि चिकित्सकले निर्णय गर्ने प्रधानमन्त्रीले संकेत गरेका छन् । अस्वस्थ भएपछि बुधबार ग्रान्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओली बिहीबार साँझ डिस्चार्ज भएका थिए ।

१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि नियमित औषधि सेवन र फ्लोअप उपचार गराउँदै आएका प्रधानमन्त्री ओली पछिल्लो पटक साउन र भदौमा उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरमा प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस गरेर रगतमा रहेको एन्टीबडी निकालिएको थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपानले थोरै उमेरमा धेरै बुढोपन देखिने एक नयाँ अध्ययनको निष्कर्ष
Next article कुपोषणविरूद्ध राष्ट्रिय अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web