• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल काउन्सिलको अध्यक्षमा  डा. भगवान कोइराला

November 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल काउन्सिलको अध्यक्षमा  डा. भगवान कोइराला

हेल्थ टुडे,

काठमाडौं, १७ कात्तिक :  मुटु सल्यचिकित्सक प्रा. डा. भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा  नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठककले काउन्सिलको रिक्त अध्यक्षमा प्रा. डा. कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यकाल चार महिना पहिले  सकिएपछि काउन्सिलमा अध्यक्षको पद रिक्त थियो । डा. कोइरालाको नाम त्रिविको उपकुलपतिमा समेत चर्चामा थियो । डा. बास्कोटा र डा. कोइरालामध्ये एक जनालाई त्रिविको उपकुलपति बनाउने इच्छा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको कुरा बाहिर आएपछि यी दुई चिकित्सक मध्ये त्रिविको उपकुलपति को बन्दा त ? भन्ने जिज्ञाषा धेरैमा थियो । काउन्सिलमा डा. कोइरालालाई नियुक्त गर्ने निर्णय भएपछि त्रिवि उपकुलपतिमा डा. बास्कोटाको संभावना बढी रहेको स्रोतले बताएको छ । तर अहिलेसम्म त्रिविको उपकुलपतिको नियुक्ती भने भइसकेको छैन ।

काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्ष हुन्छ । डा. बास्कोटाभन्दा पहिलेका काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल बिबादमा तानिएपनि डा. बास्कोटा कुनै पनि बिबादमा तानिएका थिएनन । काउन्सिलका रजिस्टार सहित रिक्त सदस्यहरुको पदपूर्ति छिट्टै गरिने सरकारका प्रवक्ता एवं सूचना मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डडेल्धुरा पुगेर डा.केसीले थाले १७ औँ अनशन
Next article धुम्रपानले थोरै उमेरमा धेरै बुढोपन देखिने एक नयाँ अध्ययनको निष्कर्ष

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web