• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौता

November 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौता

हेल्थ टुडे,
काठमाडौं : ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दुबैले देशका विभिन्न दुर्गम क्षेत्रका जनतालाई निशुल्क दन्त सेवा प्रदान गरि आफ्नो उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सम्झौता पत्रमा ॐ चावहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरे र जर्मन नेपाल सहयोग संघका अध्यक्ष केदारबहादुर तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । यस अनुसार आउदो मंसिर ५ गतेदेखि धादिङमा पाँच दिने दन्त सिविर सञ्चालन हुने भएको छ । घिमिरेका अनुसार यस वर्ष सिविर हुने ठाउँहरुमा धादिङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोक रहेका छन् । यी सबै सिविर निशुल्क हुने भएकाले यहाँका जनताले निशुल्क रुपमा दन्त सेवा प्राप्त गर्ने छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेट कसरी सफा गर्ने ? यस्ता छन् घरेलु उपाय....
Next article स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे,अरु पदमा को–को निर्वाचित भए ? (मतसहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133303
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web