• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

February 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

हेल्थ टुडे,
काठमाडौं, २४ माघ : स्थगित गरिएको नेपाल चिकित्सक संघको निर्वाचनको मत गणना फेसबुक लाइभबाट हुने भएको छ । बुधबार साझबाट हुनु पर्ने मत गणना नेपाली कांग्रेस निकट चिकित्सकहरुको लोकतान्त्रिक समूह र नेकपा निकट पेशागत समावेशी समूहबिच कुरा नमिलेपछि बुधबार राती १० बजे मत गणना स्थगित गरिएको थियो । नेकपा निकट पेशागत समावेशी समूहबाट महासचिवका उम्मेदवार डा. मुधर बस्नेतले पटक पटक मतगणनामा बखेडा झिकेपछि प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले बुधबार राती १० मत गणना स्थगित भएको सूचना प्रकाशित गरेका थिए । विहीबार बसेको दुबै पक्षको बैठकले शुक्रबार बिहानदेखि मत गणना गर्ने र त्यसको फेसबुक लाइभ गर्ने सहमती भएको थियो । मत गणना केही बेरमै सुरु हुने छ । त्यसको नेपाल चिकित्सक संघको फेसबुक पेजबाट फेसबुक लाइभ हुने सहमती भएको थियो ।
gratis crackedo

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको मत गणना भोली बिहान १० बजेदेखि
Next article कोरोना भाइरस नियन्त्रणमा सघाउन नेपालले चीनलाई दियो १ लाख थान डिडेक्टिभ मास्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web