• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट

April 22nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट

हेल्थ टुडे,
काठमाडौं, १० बैसाख : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले कोराना भाइरस संक्रमणको त्रासका कारण भैसेपाटीमा बिगत एक महिनादेखि बन्द रहेको ओपिडी सेवा पुन आजदेखि सुरु गरेको छ । भैसेपाटी र आसपास क्षेत्रका महिलालाई ओपिडी सेवाका लागि समेत थापाथलीस्थित प्रसूति गृहमा आउन जान कठिन भए पछि भैसेपाटीमा स्थगित गरेको ओपोडी सेवा पुन सञ्चालन गर्ने निर्णय प्रसूति गृह प्रशासनले गरेको हो । प्रसूति गृहका निर्देशक प्रा.डा.जागेश्वर गौतमले महिलाहरुको स्वास्थ्यलाई सर्वोपरी महत्व दिएर असहज अवस्थामा समेत आजदेखि पुन भैसेपाटीबाट ओपिडी सेवा सञ्चालन गरिएको जानकारी दिए । प्रसूति गृहले बिगत दुई वर्षदेखि भैसेपाटीमा स्त्रीरोग तथा प्रसूति सेवाको ओपिडी सेवा सञ्चालन गर्दै आइरहेको थियो । कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछि गत चैत ११ गतेदेखि बन्द गरिएको थियो । भैसेपाटीमा प्रसूति सेवा बाहेकका स्त्री, प्रसूति तथा नवजात शिशु सम्बन्धी स्वास्थ्य जाच सहित ओपिडी सेवा लिन सकिने निर्देशक डा.गौतमले जानकारी दिए । थापाथलीमा रहेको प्रसूति गृहले पनि थुप्रै चुनौति मोलेर पनि स्त्री तथा प्रसूति सेवा प्रदान गरिएको डा. गौतम बताउछन । समाजिक दूरी कायम गरेर, मास्कको प्रयोग गरेर, अस्पताल प्रवेश गर्नु पूर्व ज्वरो मापन गरेर र एक एक जना प्रवेश गराएर प्रसूति गृहले सेवालाई निरन्तरता दिएको डा. गौतमको दावी छ । प्रसूति गृह देशकै सबैभन्दा बढी बच्चा जन्मने र स्त्री तथा प्रसूति सेवा प्रदान गर्ने देशकै एकमात्र रिफरल हस्पिटल हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज
Next article उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131663
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web