• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पीसीआर नेगेटिभ रिपोर्ट भएकाले मात्र उपत्यका प्रवेश गर्न पाउने

September 2nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पीसीआर नेगेटिभ रिपोर्ट भएकाले मात्र उपत्यका प्रवेश गर्न पाउने

हेल्थ टुडे,

काठमाडौं, १७ भदौ :  पीसीआर नेगेटिभ भएको रिपोर्ट भएकाले मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाउने भएका छन । उपत्यका प्रवेश गर्न कोरोना  परीक्षण रिपोर्टलाई अनिवार्य सर्त बनाइएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञा  आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने कुरा अनिवार्य सर्तका रुपमा अगाडि सारेका छन ।  निषेधाज्ञा आदेशको बुदा नम्बर १० मा भनिएको छ, ‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।’

सरकारले औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई अति आवश्यक सेवा अन्तरगत राखेको छ । जिल्ला प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं उपत्यका आउनेले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट हुनुपर्नेछ । उपत्यकाका तिन वटै जिल्ला प्रशासनले भदौ ४ गतेदेखि सुरु गरेको निषेधाज्ञा यही भदौ २४ गतेसम्मका लागि केही खुकुलो बनाउदै जारी राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा उपत्यका लगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । दैनिक एक हजार हाराहारीमा संक्रमित फेला परिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोनाको समयमा यस्तो हुनपर्छ तपाईको जीवनशैली, इम्यूनिटी बढाउन के गर्ने के नगर्ने ?
Next article पीसीआर टेष्टको शुल्क घट्यो, अब ४४०० रुपैया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web