• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कोरोनाका बिषयमा गलत हल्लाको पछि नलागौं

September 8th, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाका बिषयमा गलत हल्लाको पछि नलागौं

डा. शरद वन्त,

केही देशहरुमा नियन्त्रण भए तापनि बिश्वब्यापी रुपमा फैलिएको  कोभिड १९ ( कोरोना भाइरस ) को  महाब्याधी रोकिएको भने छैन । विश्वभरि अहिलेसम्म करिब नौ लाख मानिसहरुको ज्यान लिइसकेको कोभिड १९ आज सबैकोलागि चिन्ताको बिषय बनेको छ । हाम्रो देशमा कोभिड १९ बाट झण्डै पचास हजारको हाराहारीमा सँक्रमित भएर तीन सय भन्दा बढी नेपालीको यसबाट ज्यान  गुमाई सकेका छन् र हामीले यथेष्ठ सतर्कता अपनाउन नसके आउँदा दिनहरुमा यो रोगले अझै क्षति गर्ने प्रष्टं छ ।

यति बेला कोभिड १९ को प्रकोपलाई रोक्न र यसले जनजीवनमा पारेको बहुपक्षिय नकरात्मक प्रभावलाई ब्यवस्थापन गर्ने सरकारको प्रयासलाई सहयोग गर्दै तथा सरकारको काममा भएको कमी कमजोरीप्रति आलोचक भएर सरकारलाई आबश्यक सुझाव दिँदै आम नागरिकले यो रोगबाट सुरक्षित रहन सँक्रमण रोक्ने उपायहरुलाई  गम्भीरता साथ अवलम्बन गर्ने  महत्वपूर्ण क्षण हो । तर यो सम्बेदनशील समयमा एउटा समूह भने आम नागरिकलाई अन्योलमा राख्ने दुष्प्रयास गरीरहेका छ । उनिहरु कोभिड् १९ कुनै वास्तविक समस्या नै होइन, यो जनतालाई आतँकित बनाउन बिश्व स्वास्थ्य सँगठन र मेडिकल माफियाले चलाएको हल्ला मात्रै हो भनेर जनतालाइ दिग्भ्रमित बनाउदै छन् । यो समूहको यस्तो प्रयासले हामीलाई कोभिड १९ को भयानक जोखिममा पुर्याउन सक्छ ।

त्यसैले हामीले  आफ्नो पहूचमा भएका माध्यमहरु तथा सम्पर्कहरुको प्रयोग गरी यस्तो गैर जिम्मेवार र अमानवीय प्रयासको  तर्कपूर्ण बिरोध गर्दै आम जनसमुदायलाई  यस्तो दुष्प्रचारको भ्रममा नपरी भयभित नभएर आफू पनि कोभिड १९ को संक्रमणबाट बच्न र अरुलाई पनि  बचाउन सबै उपायहरु अवलम्बन गर्न आह्वान गर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।

( वरिष्ठ जनस्वास्थ विज्ञ डा. वन्त,  पिपल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लैंगिक हिंसा रोकथाम परियोजनाको दोस्रो चरण प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा सुरु
Next article कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131681
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web