• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई

December 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई

हेल्थ टुडे,

काठमाडौं, १० पुष  : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हृदयेश त्रिपाठी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कोरोना रोकथाम र नियन्त्रणमा असफल भएपछि र स्वास्थ्य सामग्री खरिदमा बिबादमा तानिए पछि

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा सरुवा गरेका हुन । ओलीले  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीलाई नियुक्त गरेका हुन । ओलीले शुक्रबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा कुनै उल्लेखनिय काम गर्न नसकेको आरोप लाग्दै आइरहेको थियो । प्रधानमन्त्री ओल निकट भएका ढकालको रुखो स्वभाव र जिम्मेवारी वहन गर्न अक्षम भएपछि उनलाई स्वास्थ्यबाट हटाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने
Next article वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web