• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

January 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

हेल्थ टुडे,

काठमाडौं, १ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंग  कोभिड–१९ खोप  नेपाल ल्याउने बिषयमा वार्ता गर्ने गर्ने बताएका छन् । तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतका अधिकारीसँग छिटोभन्दा छिटो खोप उपलब्ध गराउन गम्भिर वार्ता गर्ने बताएका हुन ।

भारत सरकारले यही माघ ३ गतेदेखि आफ्ना फन्टलाइन स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेकालाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गर्ने घोषणा गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाटै कोभिड–१९ विरुद्धको खोप छिट्टै ल्याउने बताइरहेको भएपछि त्यस बिषयमा स्पष्ठ कार्ययोजना छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर खोपका बिषयमा कुराकानी गरेको भएपनि ठोस निर्णय भारतीय उच्च राजनीतिक नेतृत्वसँग नेपाल सरकारले कुरा गरेपछि मात्र हुने बताएका थिए । मन्त्री ज्ञवालीको भ्रमणका अजेण्डा अरु पनि भए पनि खोपको अजेण्डा प्रमुख रहेको परराष्टमन्त्रालयका अधिकारीले पनि पुष्टि गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ बच्चा भक्भके ?
Next article सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web