• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क

April 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क

हेल्थ टुडे,

काठमाडौं, ८ चैत : गत महिना हृदयघातका कारण निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री स्वर्गीय नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले बुधबार स्वयम्भू मन्दिर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुगेर मास्क र सेनीटाइजर बितरण गरेकी छन् ।  स्वर्गीय जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई उनको निधनपछि आफ्नो परिवारले निरन्तरता दिएको सपनाले बताएकी छन् ।  बुधबार स्वायम्भुनाथ मन्दिरमा आसपासका घरघरमा पगेर १५ सय मास्क र सेनीटाइजर बितरण गरिएको हो । १ सय ८ दिप प्रज्वलन गरी स्वर्गीय जोशीले सञ्चालन गरेको अभियानलाई  पत्नी सहित परिवारले निरन्तरता दिएको हो । .

मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला नेता स्वर्गीय जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए । मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो ।

उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् । अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् । जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाले बताइन ।

जोशीको अभियानले निरन्तरता पाउने पाएपछि उनको निर्वाचन क्षेत्रका स्थानियवासीले खुशी व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई कोरोना संक्रमण
Next article कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz