• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संक्रमण बिस्तारै घट्दै, ७ हजार ६६४ कोरोना संक्रमणमुक्त, ७ हजार ९१४ नयाँ थपिए र १९३ को मृत्यु

May 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संक्रमण बिस्तारै घट्दै, ७ हजार ६६४ कोरोना संक्रमणमुक्त, ७ हजार ९१४ नयाँ थपिए र १९३ को मृत्यु

हेल्थ टुडे,

काठमाडौं, ९ जेठ  : पछिल्लो २४ घण्टामा  ७ हजार ६६४ कोरोना संक्रमणमुक्त भएका छन् भने ७ हजार ९१४ जनामा कोरोना संक्रमण भएको छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो । कोरोना संक्रमणकै कारण बिगत २४ घण्टामा १९३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर प्रविधिबार कोरोना परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१६ जना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

काठमाडौंमा पछिल्ला दिन नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ । दिनमा ४ हजार भन्दा बढी संक्रमितसम्म पुष्टि हुने गरेको काठमाडौंमा अहिले त्यो संख्या घटेर १७ सयमा पुगेको छ । देशभरि नयाँ संक्रमितको संख्या पनि घट्दो छ । शनिबार ८ हजार ९८० मा संक्रमण देखिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी
Next article अहिलेसम्मकै धेरै, एकै दिन ८ हजार ८४८ले जिते कोरोना, मृत्यु हुनेको संख्या पनि घट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web