• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भेरोसेल सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगन

July 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भेरोसेल सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगन

हेल्थ टुडे,

काठमाडौं, १ साउन : भेरोसेलको  मौज्दात  सकिएपछि साउन १ गतेदेखि काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले साउन २ गतेसम्म भेरोसेल लगाउन पाउने गरि तालिका सार्वजनिक गरेको थियो । तर शुक्रबार (साउन १ ) जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै भोली साउन २ गते भेरोसेल लगाउने कार्यक्रम खोप मौज्दात नभएको भन्दै स्थगन गरिएको जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा भेरोसेलको पहिलो डोज लगाउने कार्यक्रम साउन २ गतेसम्म भए पनि खोपको मौज्दात सकिएकोले हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालले महिनामा १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने
Next article प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छी भेटवार्ता : चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132644
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web